HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Natural 'Toilet' Paper: के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छ?--BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

शौचालयमा के कारखानाबाट उत्पादन गरिने 'टोइलट पेपर' को सट्टामा बोटविरुवाको पात प्रयोग गर्न सकिन्छ? विज्ञहरूले त्यस्तो सम्भावना भएको औँल्याएका छन्। 'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ। यो बिरुवाका पातलाई सर्वसुलभ बनाउन समय लाग्न सक्ने भए पनि यसको प्रयोग गर्दा पर्यावरणमा हानि नपुग्ने यसको प्रयोगका समर्थकहरूले बताउने गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Health #Sanitation