Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
National Identity Card: परिचयपत्रले दिएको हन्डर -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न २८ जिल्लाका नागरिकहरूले राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य ल्याउनुपर्ने निर्णय गरिएसँगै परिचयपत्र बनाउने केन्द्रहरूमा जेष्ठ नागरिकहरूको भिड देखिएको छ।परिचयपत्र लिने लाइनमा बस्दा उनीहरूले कस्ता कस्ता समस्या भोगिरहेका छन्? भिडिओ: सृजना श्रेष्ठ/फणीन्द्र दाहाल #BBCNepali #NationalID #Allowance