Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nakkhu flood, Lalitpur, Nepal: नक्खु खोलाको बाढीमा बेपत्ता छोरीका बुवासँग कुराकानी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
राजु साह गत शनिवार बिहान उद्धारको पर्खाइमा रहँदा ललितपुरस्थित नक्खु खोलामा आएको बाढीले बगाएकी आफ्नी छोरी भेटिने आशमा प्रतीक्षारत छन्। साह र उनका दुवै छोरीलाई बाढीले बगाएको थियो तर स्थानीय उद्धारकर्मीहरूले उनी र उनकी जेठी छोरीलाई भने उद्धार गरे। पाँच वर्षकी कान्छी छोरी अझै बेपत्ता छिन्। हेर्नुहोस् साहसँग कुराकानी गरेर कमल परियारले बताएको यो भिडिओ। #BBCNepali #NepalFlood #Flood