Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Myanmar soldier spies: म्यान्मारको सेनामा विद्रोहीहरूलाई सूचना दिने सुराकी सक्रिय - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
म्यान्मारको सेनामा विद्रोहीहरूलाई सूचना दिने सुराकीहरू सक्रिय भएको पाइएको छ। तिनलाई "वाटरमेलन" अर्थात् खरबुजा भन्ने गरिएको छ - बाहिर हरियो रङ्गको सैन्य पोसाक र भित्र रातो रङ्गको विद्रोह। त्यस्ता गुप्तचर सहयोगी भर्नाका लागि उनीहरूले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन्। सेनाका गतिविधि र योजनाबारे सूचना दिनेहरूको एकाइलाई उनीहरूले "वाटरमेलन यूनिट" भन्ने गरेका छन्। 'बीबीसी आई'ले ती गुप्तचरहरूले म्यान्मारका प्रजातन्त्र समर्थक सशस्त्र समूहहरूलाई कसरी सघाइरहेका छन् भन्ने बुझ्न खोजेको छ। म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिएको झन्डै चार वर्ष भयो। तर अहिले उसको पूर्ण नियन्त्रणमा देशको एकचौथाइ भाग मात्र छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Myanmar #MyanmarNews