HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mpox outbreak: एमपक्स के हो र कसरी सर्छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विश्‍व स्वास्थ्य सङ्गठनले अफ्रिकाका धेरै ठाउँमा देखिएको एमपक्सको प्रकोपलाई विश्‍वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ। के हो एमपक्स? #BBCNepali #Mpox #Health