Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Mpox in Nepal: २ नेपालीमा एमपक्स पुष्टि भएपछि जोखिमको लेखाजोखा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
खास गरी अफ्रिकी देशहरूमा धेरै देखिएको एमपक्सको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गत अगस्ट महिनामा विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेको थियो। त्यसयता नेपालमा यही पुष महिनामा मात्रै साउदी अरेबियाबाट फर्किएका दुई नेपाली पुरुषमा एमपक्सको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा नेपालमा यस सङ्क्रमणको जोखिमबारे सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Mpox #MpoxVirus