Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Mpox in Nepal: नेपाल भित्रिने यात्रुको निगरानी बढाएको स्वास्थ्य मन्त्रालयको दाबी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ। उक्त घोषणासँगै नेपालमा सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हवाई तथा स्थलमार्गबाट नेपाल भित्रिने बिन्दुहरूमा निगरानी बढाइसकिएको छ। बुढाथोकीसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Mpox #MpoxOutbreak