HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Monty Desai about Nepal in World Cup: नेपाली क्रिकेटको भविष्यबारे मोन्टी देसाई - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग एक रनको पराजय भोगेपछि अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट पाइरहेको प्रशंसा र हारको पीडाबीचमा रहेका खेलाडीहरू मानसिक रूपमा थकित देखिएका छन्। प्रशिक्षक मोन्टी देशाई पनि भावुक भएका छन्। उनले भने, “म अझै पनि हिजोको हारबाट बाहिर निस्किन सकेको छैन।” उनको थप प्रतिक्रिया कस्तो छ? भिडिओ : निरञ्जन राजवंशी सम्पादन : सृजना श्रेष्ठ #BBCNepali #MontyDesai #NepalCricket