HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Monkey menace Nepal agriculture: बाँदरले गर्दा नेपाली किसान हायलकायल - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपालको मध्यपहाडी क्षेत्रमा अचेल कैयौँ किसान मकै छर्नबाटै हच्किएका छन्। अन्य बाली समेत कि त बाँदरले आएर खाइदिने नभए बिगारिदिने गरेको उनीहरूको गुनासो छ। किसानको टाउको दुखाइ बनेको बाँदरको उपद्रव नियन्त्रण गर्न सहज भने देखिँदैन। गुलेली, आवाज आउने बन्दुक, रसायनजस्ता उपायले स्थायी समाधान दिएको छैन। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले कास्की, पर्वत र अर्घाखाँचीका किसानहरूसँग कुरा गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Agriculture #Monkey