HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Monkey island Cayo Santiago: वैज्ञानिकहरूलाई मानव व्यवहार अध्ययन गर्न सघाइरहेको ठाउँ-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

कायो सान्टियागो विश्वको पुरानो मध्येको एउटा बाँदरको बसोबास क्षेत्र हो। प्योर्टो रिकोको तटभन्दा पर अवस्थित सो टापुमा १८ सय मकाके बाँदरहरू बस्ने बताइन्छ। बीबीसी मुन्डोले उक्त टापुको भ्रमण गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #MonkeyIsland #Monkey