HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Missing Cryptoqueen Ruja Ignatova: रुजा इग्नाटोभाको माफियासँग सन्दिग्ध सम्बन्ध - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

जाली क्रिप्टोकरेन्सी 'वनकोइन'की संस्थापक रुजा इग्नाटोभा विश्वकै सर्वाधिक खोजी गरिएकी महिला हुन्। उनलाई "मिसिङ क्रिप्टोक्वीन" पनि भनिन्छ। लगानीकर्ताहरूबाट ४.५ अर्ब अमेरिकी डलर ठगेर बेपत्ता भएपछि उनी अमरेकाको सङ्घीय अनुसन्धान ब्यूरो 'एफबीआई'ले खोजी गरिरहेका शीर्ष १० अर्थात् 'टप टेन मस्ट वान्टेड'मा परेकी छन्। इग्नाटोभालाई सन् २०१७ मा सोफिआबाट विमान चढेर एथन्स गएपछि कतै देखिएको छैन। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #MissingCryptoqueen #Cryptocurrency