Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Microplastics in testicles, low sperm count: मान्छेको अण्डकोषमा माइक्रोप्लास्टिक - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
समुद्री जीवका शरीरदेखि खानेपानीमा ’माइक्रोप्लास्टिक’ भेटिन सक्छन्। एउटा नयाँ अध्ययनका अनुसार मान्छेको अण्डकोषमा पनि माइक्रोप्लास्टिक फेला परेको छ। पुरुषहरूमा शुक्रकीटको सङ्ख्यामा विश्वव्यापी रूपमा देखिएको कमीसँग यो कुरा सम्बन्धित हुन सक्ने अनुसन्धाताहरूको दाबी छ। #BBCNepali #Microplastics #SpermCount