Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Meterbyaj victims Nepal: बयालीस दिन लामो आन्दोलनपछि मिटर ब्याज पीडित घर फर्कन थाले - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
काठमाण्डू केन्द्रित बयालीस दिन लामो विरोधका कार्यक्रमपछि मिटरब्याज पीडितहरू घर फर्कन थालेका छन्। देशका विभिन्न स्थानबाट पैदल हिँडेर सङ्घीय राजधानी आएका उनीहरू सरकारसँग सोमवार साँझ चारबुँदे सहमति भएसँगै फर्कन थालेका मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए। सुन्नुहोस् पछिल्लो सहमतिबारे प्रवक्ता नवीनसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Meterbyaj #LoanShark