Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Meta in Palestinian territories: प्यालेस्टिनी फेसबुक पेजहरूमा मेटाको नियन्त्रण? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इजरेल-युद्धका बेला सामाजिक सञ्जाल फेसबुकले श्रोता/पाठकसम्म पुग्ने प्यालेस्टिनी सञ्चारमाध्यमहरूको क्षमतामा कडा प्रतिबन्ध लगाइदिएको बीबीसीको अनुसन्धानले देखाएको छ। #BBCNepali #Meta #Palestine