HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mental health: मानसिक स्वास्थ्य समस्या के हो? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा हरेक दिन औसतमा १९ जनाले आत्महत्या गर्ने गरेका छन्। दैनिक यति धेरैले आत्महत्या गर्नुको एक कारण मानसिक स्वास्थ्यमा आउने समस्या हो। के हो त मानसिक स्वास्थ्यमा समस्या भनेको? यो कसलाई हुन सक्छ? विजय गजमेरले बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्। #BBCNepali #MentalHealth #MentalHealthMatters