Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Melamchi water project cost: कति महँगो छ मेलम्ची खानेपानी आयोजना -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत एउटा धाराबराबर साढे ४ लाख रुपैयाँ लगानी भएको छ। तर ती सबै धारामा पानी कहिले आउने टुङ्गो छैन। काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले काठमाण्डूका तीन जिल्लामा उसका साढे दुई लाख ग्राहक छन्। तीमध्ये करिब डेढ लाख ग्राहकको धारामा मेलम्चीको पानी पुगिरहेको उसको अनुमान छ। रिपोर्ट : शरद केसी भिडिओ : विजय गजमेर #BBCNepali #Melamchi #DrinkingWater