HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Melamchi water Kathmandu: एक साताभित्र मेलम्चीको पानी काठमाण्डू पुर्‍याउने दाबी - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

मेलम्ची खानेपानी विकास समितिले पौष ३ गते जारी गरेको एक विज्ञप्तिमा निर्माण व्यवसायीसँग एउटा समझदारी भएको र त्यसअनुसार बढीमा २८ दिनमा काठमाण्डू उपत्यकामा पानी ल्याइसक्ने सहमति भएको उल्लेख थियो। त्यसो भनिएको तीन साता बितिसकेको छ। अब एक साता मात्र बाँकी छ। यसबीचमा कति प्रगति भयो त? सुन्नुहोस् मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी। #BBCNepali #Melamchi #DrinkingWater