HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mare's ice cream: अब घोडाको दूधबाट पनि आइसक्रीम -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पोलन्डका खाद्य वैज्ञानिकहरूले गरेको एउटा अध्ययनबाट घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने देखिएको छ। मध्यएशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो। लन्डनकी किटी ट्र्याभर्सले पोलिश वैज्ञानिकहरूले भनेअनुसार गरेर घोडाको दूधबाट आइसक्रीम बनाएर बेच्न थालेकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Mare #IceCream