HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mangongkal Holi Indonesia: इन्डोनेशियामा मानिसहरू किन पूर्वजको चिहान खन्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

उनीहरू समाधिस्थ भए तर उनीहरूलाई बिर्सिएको छैन। इन्डोनेशियाको उत्तरी सुमात्रामा बताक समुदायका मानिसहरू 'मङ्गोकल होली' संस्कार गर्छन्। यो संस्कारमा आफ्ना दिवङ्गत पूर्वजको अस्थि चिहानबाट निकालेर उनीहरूप्रति विशेष सम्मान व्यक्त गरिन्छ। यस परम्पराले पुर्ख्यौली र पारिवारिक सम्बन्धको महत्त्व देखाउँछ। पूर्वजसँग आध्यात्मिक सम्बन्ध रहेको देखाउने यो भिन्न परम्पराबारे भिडिओ हेर्नुहोस्। #BBCNepali #Indonesia #Batak