HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mammoth remains: ५० हजार वर्ष पुरानो म्यामथको बच्चाको अवशेष सार्वजनिक - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

साइबेरियाका अनुसन्धानकर्ताहरूले त्यहाँ फेला परेको म्यामथको बच्चाको सग्लो अवशेषमा विभिन्न परीक्षणहरू गरिरहेका छन्। लोप भइसकेको जनावरको त्यस्तो अवशेष ५०,००० वर्षभन्दा बढी समयपछि त्यहाँको पग्लँदो 'पर्माफ्रोस्ट'मा फेला परेको थियो। ज्यान गुमाउँदा एक वर्ष उमेरको भएको ठानिएको उक्त पोथी बच्चा म्यामथको अवशेष स्थानीयवासिन्दाले बाटागाइका क्रेटरमा फेला पारेका थिए। #BBCNepali #BBCNepaliSewa #Mammoth #Permafrost