HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mahakali dance, Nagadesh Bhaktapur: महाकाली नाचको सातपुस्ते बिँडो थाम्न अग्रसर युवा- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विभिन्न कारणले पटकपटक रोकिएको एउटा मल्लकालीन नाच युवाहरूको सक्रियताले यस पटक झन्डै छ वर्षपछि नाचिएको छ। मध्यपुर ठिमीको नगदेशमा नाचिने उक्त प्राचीन ‘महाकाली नाच’ विभिन्न कारणले रोकिँदै आएको थियो। आफ्ना पितापुर्खाले सात पुस्तादेखि नाच्दै आएको उक्त परम्पराको बिँडो थाम्न अग्रसर हुन पाउँदा स्थानीय २० वर्षीय प्रनिश ज्यापू खुसी छन्। उनको अनुभव समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Bhaktapur #NepalCulture