HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Lunar new year of dragon: चीनमा सुरु हुने 'ड्र्यागन' वर्षबारे थाहा पाउनुहोस् - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

यस वर्ष शनिवार फेब्रुअरी १० मा चिनियाँ नयाँ वर्ष मनाइँदै छ। यो नयाँ वर्षलाई चिनियाँहरूले 'ड्र्यागन'को वर्षका रूपमा मान्दै छन्। चीनमा हरेक नयाँ वर्षलाई १२ राशिका चिह्नसँग जोडेर नाम राखिन्छ र चिनियाँ ज्योतिषशास्त्रअनुसार ड्र्यागन पाँचौँ राशि हो। #BBCNepali #LunarNewYear #DragonYear