Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Loneliness: के एक्लोपनले तपाईँको स्वास्थ्यमा हानि गर्छ? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
केही विशेषज्ञहरू सामाजिक रूपमा लामो अवधिसम्म अलग हुनु वा एक्लो महसुस गर्नुले तपाईँको स्वास्थ्यलाई असर गर्न सक्ने बताउँछन्। #BBCNepali #Loneliness #Health