HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

London horse escape: लन्डनमा जब सेनाका पाँचवटा घोडा बिच्किएर भागे BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

मध्यलन्डनमा एप्रिल २४ बुधवार बिहान सेनाका पाँचवटा घोडाहरू भागे। भागेको झन्डै दुई घण्टापछि तिनलाई फेरि नियन्त्रणमा लिइयो। यो घटनामा कम्तीमा चार जना घाइते भए। #BBCNepali #Horse #London