Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Liver transplant Nepal: तीनवर्षे छोरालाई क्यान्सर भएपछि कलेजो दिएर बचाउने यी आमा - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
तीन वर्षका रिसभ भट्टलाई उनकी आमा सीताले कलेजो हालै दान गरिन्। रिसभको कलेजो क्यान्सरका कारण काम नलाग्ने भएको थियो। यति कम उमेरको बालकमा कलेजो प्रत्यारोपण गरेको यो पहिलो पटक भएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ बताउँछन्। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #LiverTransplant #OrganDonation