HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Lion in Thailand: थाईल्यान्डको सडकमा जब कारमा चढाएर सिंह डुलाएको देखियो -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

थाईल्यान्डमा पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेकी छन्। हेर्नुहोस् यो भिडिओ #BBCNepali #Thailand #Lion