Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Lalitpur flood, Nepal: 'चाडबाडअघि घरभित्र छिर्ने वातावरण बनाइदेऊ, सरकार' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत साताको बाढीबाट प्रभावित ललितपुरका कुसन्ती र इमाडोल क्षेत्रका स्थानीय बासिन्दाले आफ्ना गुनासा सुन्न स्थानीय जनप्रतिनिधिले समेत चासो नदेखाएको आरोप लगाएका छन्। ढल, सरसफाइ र खानेपानीलगायतका पक्षमा बाढीले असर गरेको बताउँदै स्थानीय नक्खु र कर्मनाशा खोलाआसपासका बासिन्दाले तिनको उचित व्यवस्थापन गर्न माग गरेका छन्। उनीहरूले चाडबाडको मुखमा आफ्ना दैनिक प्रयोग हुने सामग्री तथा वासस्थानसमेत गुमेको बताएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #NepalFlood #Lalitpur