Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Lalita Niwas verdict: विशेष अदालतको फैसलाबारे शारदाप्रसाद त्रितालसँग कुराकानी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित तीन पूर्वमन्त्रीलाई सफाइ दिँदै दुई पूर्वसचिवसहित केही कर्मचारी र जग्गा किनबेचमा संलग्न व्यक्तिहरूलाई जेल सजाय र जरिवाना तोकेको छ। यसै सन्दर्भमा सुन्नुहोस् ललिता निवास जग्गा हिनामिना छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #LalitaNiwas #Corruption