Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
KP Sharma Oli: ओलीको बुझाइमा माओवादीसँगको गठबन्धन टुट्नुको कारण -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेकपा माओवादी केन्द्रसँगको सहकार्य बीचैमा तोडेर नेपाली कांग्रेसँग गठबन्धन बनाउनुको कारणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार पार्टी नेताहरूलाई औपचारिक जानकारी दिएका छन्। एमाले अध्यक्ष ओलीले भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले सत्ता सहकार्यका लागि कांग्रेससँग कुरा गरिरहेको थाहा पाएपछि माओवादीसँगको गठबन्धन भङ्ग गरेको जानकारी दिएको एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए। सुन्नुहोस् एमाले सचिवालय बैठकमा ओलीको वक्तव्यबारे उक्त पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #KPSharmaOli