Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Korean war: दुई कोरियाबीच 'लाउडस्पीकर युद्ध', कर्कश ध्वनिले मानिसहरू बिरामी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
केही महिनादेखि उत्तर र दक्षिण कोरियाबीच सैन्य तनाव चुलिन थालेपछि दुई देशका सीमावर्ती क्षेत्रमा अनौठो खालको द्वन्द्व देखा परेको छ। सीमावारि र पारि बस्ने मानिसहरू दुई देशका सेनाले गर्ने 'लाउडस्पीकर युद्ध'का कारण पीडित भएका छन्। उनीहरूले चौबिसै घण्टा निस्किने चर्को कर्कश आवाजबाट आफू निदाउन नसकेको र बिरामी पर्न थालेको बताएका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NorthKorea #SouthKorea