HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kim Jong Un: गीति भिडिओबाट किम जङ अनले दिन खोजेको सन्देश के हो - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

उत्तर कोरियामा भर्खर सार्वजनिक भएको एउटा गीति भिडिओमा विभिन्न उमेर र पृष्ठभूमिका मानिसहरूलाई रमाउँदै र किम जङ अनको प्रशंसा गर्दै गरेको देखिन्छ। ‍उक्त गीतमा किमलाई "मिलनसार बुवा" को सङ्ज्ञा दिइएको छ। यूकेस्थित अक्सफर्ड यूनिभर्सिटी र च्याटम हाउसमा कार्यरत उत्तर कोरिया मामिलाका एक ज्ञाता डा एड्वर्ड हावलले उक्त भिडिओमा किमले आफू आफ्ना बुवा र हजुरबुवाभन्दा भिन्न भएको सन्देश दिन खोजेको औँल्याएका छन्। #BBCNepali #KimJongUn #NorthKorea