HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Key elections 2024: यी हुन् सन् २०२४ का मुख्य पाँच निर्वाचन - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

यो साधारण चुनाव वर्ष मात्र होइन – विश्वको आधा जनसङ्ख्या मतदानमा जाने भएकाले सन् २०२४ विशेष निर्वाचन वर्ष हुनेछ। यो इतिहासकै सबभन्दा ठूलो सङ्ख्या मतदान गर्ने सन्दर्भ हो। संसारले निकै ध्यान दिएर हेर्ने विश्वका पाँच चुनावबारे एक सामग्री। #BBCNepali #2024elections #Elections2024