HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kenya lion: केन्यामा जङ्गली सिंह कम्पाउन्डमा पसेर कुकुर लगेपछि… - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

केन्याको राजधानी नैरोबीबाहिर बस्ने एउटा परिवार अहिले पीडामा छ। नजिकैको एक राष्ट्रिय निकुञ्जबाट एउटा सिंह आएर उनीहरूको घर कम्पाउन्डभित्र पस्यो र मुखमा एउटा घरपालुवा कुकुर च्यापेर निस्कियो। यो दृश्य त्यहाँको सीसीटीभी फुटेजमा देखिन्छ। उक्त कुकुर पाल्ने परिवारसँग कुरा गरेर बीबीसी अफ्रिका हबले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Kenya #Wildlife