Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kebab in Lucknow, India: लखनऊमा कोइलाको साटो ग्यासमा कबाब पकाउँदा 'स्वाद आएन' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
उत्तर भारतको लखनऊ सहर कबाब र बिरयानीका लागि प्रख्यात छ। लखनऊमा प्रशासनले वायु प्रदूषण घटाउने उद्देश्यले स्थानीय रेस्टुराँहरूलाई कोइलाको साटो ग्यास प्रयोग गर्न भनेपछि कबाबका पारखीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। लखनऊ उत्तर प्रदेशको राजधानी पनि हो। बीबीसी उर्दूका शकील अख्तरले लखनऊस्थित कबाब बेच्ने रेस्टुराँका सञ्चालक र ग्राहकहरूसँग कुरा गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Kebab #IndianFood