HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kathmandu plane crash: विमान दुर्घटनामा ज्यान गुमाएका प्राविधिकका आफन्त के भन्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूको त्रिभुवन विमानस्थलमा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। तीमध्ये ललितपुरको बखुन्डोलका ८१ वर्षीय श्याम बिन्दुकार पनि एक थिए। विमान मर्मतसम्भारको काममा ५० वर्षभन्दा बढी अनुभव भएका उनले डेढ वर्षअघि अवकाश लिए पनि बेलाबेला एअरलाइन्स कम्पनीहरूको आग्रहमा काम गर्थे। तर बुधवार बिहानको दुर्घटनामा उनको ज्यान गएको छ। उनका दुई छोरासँग कुरा गरी कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #KathmanduAirport #NepalPlaneCrash