HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kathmandu plane crash: सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे सरकारको भनाइ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले सौर्य एअरलाइन्सको विमान दुर्घटनासम्बन्धी आयोगको जाँच प्रतिवेदनको कार्यान्वयनसँगै सरकारले नेपालमा दीर्घकालीन हवाइ सुरक्षाका उपाय सुनिश्चित गर्ने गरी काम गर्ने बीबीसीलाई बताएका छन्। उनले बुधवारको दुर्घटनाको प्रारम्भिक कारणबारे कुनै सङ्केत नपाइएको बताए। तर प्राविधिक परीक्षणका लागि पोखरा जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडेलगत्तै दुर्घटनाग्रस्त भएको सो विमानको नियमित परीक्षण अघि ५० घण्टा उडान अवधि बाँकी नै रहेको बीबीसीलाई बताए। सुन्नुहोस् मन्त्री पाण्डेसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #KathmanduAirport #NepalPlaneCrash