Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kathmandu airport: त्रिभुवन विमानस्थलमा उत्तरतिरबाट ल्यान्डिङ रोकिएपछिको असर -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवारदेखि रनवेको उत्तरी बिन्दु (टूजीरो) बाट विमान अवतरणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार उत्तरी बिन्दु (टूजीरो) बाट अवतरण बन्द भएपछि आन्तरिक र बाह्य दुवैतर्फ असर पर्न सक्छ। सुन्नुहोस् भुलसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #KathmanduAirport #CivilAviation