HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kathmandu airport plane crash: काठमाण्डूमा सौर्य एअरलाइन्सको विमान दुर्घटना -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूबाट पोखराका लागि उड्न लागेको बताइएको सौर्य एअरलाइन्सको विमान बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। विमानस्थलमा उद्धारमा खटेका एक प्रहरी अधिकारीले दुर्घटनास्थलमा केही शव फेला परेको बीबीसीलाई बताए। उक्त विमानमा चालकदलका दुई सदस्य र सो विमानसेवा कम्पनीका १७ प्राविधिक कर्मचारी सवार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताए। यससम्बन्धी भिडिओ हेर्नुहोस्। #BBCNepali #KathmanduAirport #SauryaAirlines