Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
किन भयो मोना लिसाको चित्रकलामा सूप फ्यालेर विरोध? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
विश्वविख्यात चित्रकला 'मोना लिसा'मा केही व्यक्तिले सूप फ्याँकेका छन्। प्यारिसस्थित लूभ्र सङ्ग्रहालयमा बाक्लो सिसापछाडि राखिएको यो कलाकृतिमा कुनै क्षति भने पुगेन। #BBCNepali #MonaLisa #Activism