Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kami Rita Sherpa Everest: '२९ चोटि सगरमाथा चढेँ, ज्यानले साथ दिएसम्म अझै चढ्छु’- BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपालका चर्चित पर्वतारोही कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। शेर्पाले आइतवार बिहान सर्वोच्च शिखरमा पुगेर आफ्नै कीर्तिमान भङ्ग गरेको ‘फोर्टीन पीक एक्स्पडिशन’का सीईओ टासी लाक्पा शेर्पाले आधारशिविरबाट बताएका छन्। शिखरबाट फर्केपछि हाल सगरमाथा आधारशिविरमा रहेका शेर्पासँग बीबीसीले कुराकानी गरेको छ। कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Everest2024 #KamiRitaSherpa