HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Julian Assange release: अमेरिकासँगको सम्झौतापछि विकिलीक्सका संस्थापक जेलमुक्त - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विकिलीक्सले लामो कानुनी उतारतढावपछि आफ्ना संस्थापक जुलिअन असान्ज अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौता अनुरूप यूकेको जेलबाट छुटेको जनाएको छ। यद्यपि उनले अब अमेरिकी अदालतमा उपस्थित भएर आफूले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध भने स्वीकार्नु पर्ने बताइएको छ। असान्जकी पत्नीसँगको कुराकानीसहितको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #JulianAssange #WikiLeaks