Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Joggling exercise: 'दौडिन अल्छी लाग्यो अनि जग्लिङ गर्न थालेँ' -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
दौडिँदै जगल गरिने खेलकुदको नयाँ विधा दशकौँअघि सुरु भएको हो। आगामी जुलाई महिनामा यसको एउटा विश्वस्तरीय प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको छ। स्कट जेन्किन्स र जेम्स मक्डाइअर्मिड यो खेलकुदमा रमाउँदै आएका छन्। उनीहरूले बीबीसीलाई आफू किन दौडिँदै जगल गर्छन् भन्ने बताएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Joggling #Sports