Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jhalanath Khanal: पार्टी अध्यक्ष बन्न उम्मेदवारी घोषणा -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सत्ताधारी नेकपा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबाट नेतृत्व सम्हाल्न पार्टीका दुई प्रमुख नेताहरू अग्रसर देखिएका छन्। नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीको महाधिवेशन १० दिनपछि काठमाण्डूमा सुरु हुँदैछ। पार्टीमा सम्मानित नेताको हैसियतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवारी दिनेबारे बीबीसी न्यूज नेपालीका शरद केसीसँग गरेको कुराकानी। #BBCNepali #JhalanathKhanal #NepalPolitics