HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jhalanath Khanal interview: झलनाथ खनालले ‘पार्टी फुटाउन लागेको’ हल्ला -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बुधवार आफूले पार्टी विभाजन गर्न लागेको हल्ला फिँझाइएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै एक विज्ञप्ति जारी गरेका छन्। खनालले विज्ञप्ति जारी गरेपछि यस ‘हल्ला’बारे थप चर्चा हुन थालेको छ। यसबारे सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले खनालसँग गरेको कुराकानी। #BBCNepali #NepalPolitics #JhalanathKhanal