Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Japan earthquake: जापान भूकम्पपछि उद्धार चलिरहँदा विमानमा आगो, तर पनि उद्धार जारी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२४ को पहिलो दिन जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६४ जनाको मृत्यु भयो। त्यसको भोलिपल्ट राजधानी टोक्योको हानेदा विमानस्थलमा एक विमानमा आगो सल्कियो। आगो लागेको विमानका सबै यात्री सुरक्षित भए पनि यससँग ठोक्किएको अर्को विमानका पाँच जनाको ज्यान गएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रममा छ भने उद्धार तथा राहत कार्य पनि जारी छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Japan #JapanEarthquake