HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel Lebanon ceasefire: लेबननमा उत्सव पनि आशङ्का पनि- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इजरेल र हिज्बुल्लाहले युद्धविराम गरेपछि लेबननमा हजारौँ मानिसहरू घर फर्किन थालेका छन्। लेबननको राजधानी बेइरुत र इजरेलमा मानिसहरूले उक्त सहमतिबारे मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। केही मानिसले खुसी व्यक्त गरेका छन् भने कसैले साँच्चै युद्धविराम हुने वा त्यसले निरन्तरता पाउनेमा आशङ्का व्यक्त गरेका छन्। विस्थापित लेबननीहरू देशको दक्षिणी भेगतिर फर्किन थालेको भए पनि इजरेलले केही स्थान अझै असुरक्षित रहेको चेतावनी दिएको छ। #BBCNepali #Israel #Hezbollah