HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel Hamas war: 'हमासले बन्धक बनाएका पति कहिले आउलान'-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

गत वर्ष अक्टोबर ७ का दिन हमासका सशस्त्र लडाकुहरूले इजरेलमा अप्रत्याशित हमला गर्दा १,२०० जनाको मृत्यु भयो। उनीहरूले त्यहाँबाट सयौँ मानिसलाई बन्धक बनाएर गाजातिर लगे। त्यस दिन लडाकुहरूले बाट्शेभाको घरमा प्रवेश गरेर उनका कैयौँ छिमेकी र इष्टमित्रको हत्या गरिदिए। उनीहरूले उनका पति ओहाद र उनीहरूका १२ वर्षे छोरा एटानसहित केही मानिसलाई बन्धक बनाएका थिए। बाट्शेभा भने भाग्न सकिन्। उनका छोरा पछि मुक्त भए पनि पति ओहादको अवस्था भने अझै अज्ञात छ। उनी पतिबिना जीवन अघि बढाउन कठिन भएको र उनी जीवित भए नभएको थाहा नहुनु निकै पीडादायक भएको बताउँछिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Israel #Hamas