Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Israel Gaza war: गाजाकी २३ वर्षे विद्यार्थीको चिन्ता - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् २०२३ को अक्टोबरमा इजरेलले गाजामा युद्ध सुरु गरेको केही दिनदेखि दुईजना प्यालेस्टिनीहरूले बीबीसीका लागि त्यहाँको दैनिक जीवन खिच्न थालेका थिए। तर त्यसबीचमा आया सुरक्षा खोज्दै दक्षिणतिर भाग्नुपर्यो भने खालिद उत्तरतिरै बसे। तर उनीहरू दुवैले विस्फोटन, मृत्यु र बालबालिकाले भोगेको सङ्घातको भिडिओ खिचेर अभिलेख राखेका छन्। बीबीसी विश्व सेवा र 'स्टोरिभिल' कार्यक्रमले 'गाजामा जीवन र मृत्यु' नामको वृत्तचित्रमा आया र खालिद दुईसहित चार जनाको भोगाइ समेटेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gaza #Israel