HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Iron dome : इरानी हमलामा 'आइरन डोम' किन विफल भयो? -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

'आइरन डोम' इजरेलको सर्वाधिक परिचित हवाई प्रतिरक्षा प्रणाली हो। शत्रुपक्षबाट प्रहार भएका छोटो दूरीका रकेट, गोला र मोर्टार रोक्न इजरेलले यसलाई रक्षाकवचका रूपमा प्रयोग गर्दै आएको छ। तर यो प्रणालीले केही रकेटलाई निस्तेज पार्न सकेन। आइरन डोमले कसरी काम गर्छ र इरानले प्रहार गरेका केही रकेट रोक्न यो प्रणाली कसरी विफल भयो? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #IronDome #Israel