HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Iran attacks Israel: इरानले इजरेलमाथि गरेको आक्रमणमा साइरन बजेसँगै देखिएको दृश्य - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको इजरेली सेनाले जनाएको छ। सेनाका अनुसार तेहरानले इजरेलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा धेरैजसोलाई निस्तेज पारिएको छ। केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्। इरानले इजरेलमाथि प्रत्यक्ष हमला गर्दाको केही दृश्य समेटिएको भिडिओ हेर्नुहोस्। #BBCNepali #Israel #Iran